सिंहदरबार अगाडि एक युवकले गरे नाङ्गै प्रर्दशन

काठमाडौँ। सरकारको बिरोधमा एक युवकले सिंहदरबार अगाडि नाङ्गै प्रर्दशन गरेका छन्। गाई, गोरु मार्नेलाई कानुन लगाएको भन्दै सरकारको बिरोधमा शुक्रबार दिउँसो सिंहदरबारको दक्षिणी गेट अगाडि एक युवाले नाङ्गै प्रर्दशन गरेका हुन्। त्यस क्रममा उनले तस्करी, बलात्कारी, घुसखोरीलाई कानुन लगाउनुको साटो गाई, गोरु मार्नेलाई कानुन लगाएकाले सरकारको विरोधमा सिंहदरबारमा धर्ना दिन आफूले नाङ्गै प्रर्दशन गरेको प्रतिक्रिया … Continue reading सिंहदरबार अगाडि एक युवकले गरे नाङ्गै प्रर्दशन